रिक्त रहेको २ महिनापछि वैदेशिक रोजगार बोर्डमा कार्यकारी निर्देशक माग
३० असार, काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि आवेदन आह्वान गरिएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयले खुला प्रतिस्पर्धाबाट बोर्डको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान गरेको हो । मन्त्रालयले रिक्त रहेको २ महिनाभन्दा बढि समयपछि कार्यकारी निर्देशक पदका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





