रेफ्रीका कारण अर्जेन्टिनासँग हारेको भन्दै इजिप्टले फिफामा दियो उजुरी
फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा अर्जेन्टिनासँग ३-२ को रोमाञ्चक तर विवादास्पद हार बेहोरेपछि इजिप्ट फुटबल संघले फिफासँग कडा विरोध जनाएको छ। इजिप्टले उक्त खेल खेलाउने रेफ्री टोलीलाई नै विश्वकपबाट हटाउन माग गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





