रेडक्रसका सवारी साधन व्यक्तिगत काममा प्रयोग नगर्न केन्द्रको निर्देशन
२३ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) संस्थाका सवारी साधन र एम्बुलेन्स अनधिकृत प्रयोग टिकाटिप्पणी आएको जनाउँदै व्यक्तिगत प्रयोग नगर्न मातहतका संरचनालाई निर्देशन दिएको छ । रेडक्रसका साधनहरु व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक, राजनीतिक वा अन्य कुनै कार्यमा प्रयोग…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





