रास्वपा सांसद पाण्डेको चेतावनी– मुहान क्षेत्रका स्थानीयले मेलम्चीको पानी नपाए आपूर्ति ठप्प पार्छौं
२४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रका बासिन्दाले पानी नपाए काठमाडौँतर्फको आपूर्ति ठप्प पार्ने चेतावनी दिएका छन् । बुधबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद पाण्डेले गोकर्णेश्वर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





