रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
रसुवा । रसुवाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन भएको बर्खे आलु बजारमा पुग्न थालेको छ । असारको अन्तिम सातादेखि आलु खन्न सुरु भएसँगै व्यापारीहरू किसानको घरघरमै पुगेर आलु खरिद गर्न थालेका छन् । आलु उत्पादक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





