राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन मिल्दैन : नेकपा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सहमतिलाई प्रधानमन्त्रीले लत्त्याउन नमिल्ने बताएको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा नेकपाका सांसद परशुराम तामाङले प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सहमति लत्त्याउन नपाउने बताएका हुन् । ‘२०७७ जेठ ७ गते संसद्बाट
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





