राष्ट्रिय परिचयपत्र देखाएर भारत प्रवेश गर्न दिन नेपालको प्रस्ताव
नेपालले राष्ट्रिय परिचयपत्रका आधारमा आफ्ना नागरिकलाई यात्रा गर्न दिन भारतसमक्ष औपचारिक प्रस्ताव गरेको छ र यसबारे सकारात्मक निर्णयको अपेक्षा गरेको अधिकारीहरूले बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





