राष्ट्रिय निकुञ्जमा 'तरकारी खोज्न' जाँदा सम्पर्कविहीन १४ महिलाको खोजी गर्न ड्रोन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा तरकारी खोज्जन जाँदा आइतवारदेखि सम्पर्कविहीन भएका महिलाहरूको नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बसिन्दाले पैदल र सवारीसाधनमार्फत् खोजी भइरहेको अधिकारीहरूले बताएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





