राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले पार्टीभित्रको विवादमा कसरी अगाडि बढ्ने भनेर राष्ट्रिय भेला बोलाउनु पर्ने बताएका छन् । वीपीको ४४औँ स्मृति दिवसको अवसरमा प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित कार्यक्रममा नेता बस्नेतले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





