Monday, June 15, 2026
Politics

आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो

आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो

५४ वर्षीय ट्रुडोले गत शुक्रबार बोस्निया एन्ड हेर्जेगोभिनाविरुद्ध भएको क्यानडाको पहिलो खेल हेर्नुको साटो अमेरिकामा आयोजित उद्घाटन समारोह रोजेका थिए । जहाँ उनकी प्रेमिका पेरीले प्रस्तुति दिइरहेकी थिइन्।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेलPolitics

पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजम(लोकप्रियता)ले देशलाई सही दिशा दिन नसक्ने बताएका छन्। सोमबार एमाले प्रचार तथा प्रकाशन विभागको पद हस्तान्तरण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले पपुलिजमले क्षणिकमा जनतालाई मन पर्ने कुरा गरेर भ्रममा पार्ने

Ratopati
कोशी प्रदेशको बजेट मन्त्रिपरिषद्‌बाट पारित, प्रदेशसभामा प्रस्तुत हुँदैPolitics

कोशी प्रदेशको बजेट मन्त्रिपरिषद्‌बाट पारित, प्रदेशसभामा प्रस्तुत हुँदै

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सोमबार प्रदेशसभामा प्रस्तुत गर्दैछ । प्रदेश सरकारले करिब ४० अर्ब बराबरको अनुमानित बजेट निर्माण गरेको जनाएको छ । प्रदेशसभाको बैठक अहिले ४ बजे बस्दैछ ।

Ratopati
मधेसले ल्यायो ४१ अर्ब १३ करोडको बजेट, सरकारी काममा ढिलाइ भए सेवाग्राहीलाई क्षतिपूर्ति दिने घोषणाPolitics

मधेसले ल्यायो ४१ अर्ब १३ करोडको बजेट, सरकारी काममा ढिलाइ भए सेवाग्राहीलाई क्षतिपूर्ति दिने घोषणा

सरकारी कार्यालयहरूले सेवा प्रवाहमा ढिलाइ गरे पीडित नागरिकलाई क्षतिपूर्ति दिने महत्वाकांक्षी कार्यक्रम समेट्दै मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेको छ।

Setopati
मन्त्रीको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे पूर्वआईजीपीको व्यंग्य– कानुनबमोजिम आदेश होला निPolitics

मन्त्रीको ‘खुट्टा भाँच्ने’ अभिव्यक्तिबारे पूर्वआईजीपीको व्यंग्य– कानुनबमोजिम आदेश होला नि

पूर्वआईजीपी खापुङले खुट्टा भाँच्ने अभिव्यक्ति दिएपछि त्यसलाई व्यंग्य गर्दै कानुन सम्झाउन खोजेको देखिन्छ ।

Online Khabar