मधेसका पर्यटकीय स्थलहरूमा आरामदायी बस सेवा सञ्चालनमा ल्याइने
जनकपुरधाम । जनकपुरधामको जानकी मन्दिर, बाराको गढीमाई, पर्साको पर्सा वन्यजन्तु आरक्ष, सप्तरीको छिन्नमस्ता, महोत्तरीको रौजा मजार तथा रौतहटको शिवनगरलाई जोडेर मधेस धार्मिक सर्किट निर्माण गरिने भएको छ । सोमबार मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले संसद्मा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





