प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव : मन्त्रीहरूको बोलीमा लगाम लगाउनुस्
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मन्त्रीहरूको बोलीमा लगाम लगाउन प्रधानमन्त्री बालेन्द्र शाहलाई सुझाव दिएका छन् । हालै पूर्वाधार मन्त्री सुनिल लम्सालले धादिङको सडक अनुगमनका क्रममा ‘काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनू’ भनेर दिएको अभिव्यक्तिप्रति लक्षित
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





