राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ । बैंकद्वारा आज यहाँ जारी सार्वजनिक सूचनामा ऋणपत्र २०८४ ‘ङ’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने उल्लेख छ । ऋणपत्रको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




