राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनामा ६ सय ५५ जनाले पाए निःशुल्क प्रसूति सेवा
काठमाडौँ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा 'आमा सुरक्षा कार्यक्रम' निःशुल्क रूपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बनेको छ । प्रतिष्ठानमा असार १ गतेदेखि ३२ गतेसम्मको एक महिनाको अवधिमा महिलाहरूले निःशुल्क प्रसूति सेवा प्राप्त
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





