रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले देशका सेना प्रमुख (कमाण्डर–इन–चिफ) ओलेक्सान्द्र सिस्र्कीलाई पदबाट हटाएका छन् । यो निर्णय लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाएको केही दिनपछि आएको हो । फेदोरोभको बर्खास्तीले देशभर सडक प्रदर्शनको शिलशिला निम्त्याएको थियो । सुरुमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




