‘रकम नै नतिरी अर्बैंको सेयर कारोबार वर्षौंसम्म कसरी चल्यो ?’
३१ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नेपाल धितोपत्र बोर्ड (सेबोन) को नियामकीय भूमिकामाथि प्रश्न उठाउँदै रकम नै नतिरी अर्बौं रुपैयाँ बराबरको सेयर कारोबार वर्षौंसम्म कसरी सञ्चालन भयो भन्नेबारे जवाफ मागेकी छन् । प्रतिनिधिसभाअन्तर्गतको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





