राज्य संकटमा छ, सबै दल एकजुट बनेर राष्ट्रिय मुद्दा तय गरौं : अमरेश कुमार सिंह
३० असार, काठमाडौं । रास्वपा सांसद अमरेशकुमार सिंहले राज्य संकटमा भएको र जनतामा नैराश्यता छाएको भन्दै सबै दल एकजुट हुन आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद सिंहले संसद्मा उपस्थित सबै दललाई एकजुट बनाउन सभामुखमार्फत सरकारलाई आग्रह गरे । सँगसँगै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





