राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
काठमाडौं । महानायक राजेश हमालले देशको शासन प्रणाली दूरदृष्टि, तथ्यमा आधारित निर्णय र दीर्घकालीन रणनीतिका आधारमा सञ्चालन हुनुपर्ने बताएका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ अर्थात् अन्दाज र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





