कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
काठमाडौँ । एक वर्षमा झण्डै ६० अर्ब बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को वार्षिक (साउनदेखि असारसम्म) तथ्यांकअनुसार नेपालले एकै वर्षमा झण्डै ६० अर्ब रुपैयाँ बराबरको खाद्यान्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





