राइड सेयरिङ र बिजुलीको कर खारेज गर्न आजपाको माग
६ साउन, काठमाडौं । आम जनता पार्टी (आजपा)ले राइड सेयरिङ र बिजुलीको कर पनि खारेज गर्न माग गरेको छ । आजपाका अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत कर नलिने सरकारको घोषणाको स्वागत गरेका छन् । अध्यक्ष साहले सामाजिक सञ्जालमार्फत…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





