एक महिनासम्म नियमित ओखर खाँदा के-के फाइदा हुन्छ ?
स्वास्थ्यका हिसाबले ओखर निकै लाभकारी खानेकुरा मानिन्छ । यसमा स्वस्थ चिल्लो, भिटामिन र खनिजहरू हुन्छन् जसले शरीरलाई धेरै फाइदाहरू प्रदान गर्छ । के तपाईंले ३० दिनसम्म लगातार ओखर खानुभएको छ ? एक महिनासम्म लगातार ओखर खाँदा के-के फाइदा हुन्छ भन्ने बारेमा सोच्नु भएको छ ? हो नियमित ओखर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





