पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी
३० असार, काठमाडौं । निरन्तरको वर्षाले पूर्वी नवलपरासीको गैंडाकोट क्षेत्रका बस्ती डुबानमा परेका छन् । गैंडाकोट नगरपालिका वडा नम्बर १ को प्रगति टोल, वडा नम्बर ४ को झापर्दी टोल, बेल्डिहा लगायतका बस्ती डुबानमा परेका छन् । स्थानीयका अनुसार दर्जनौं घरमा बाढी पसेको छ । गैंडाकोट ४ का…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





