पूर्वसचिव जोशीको निधन
नेपाल सरकारका पूर्वसचिव जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ। उनी केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
नेपाल सरकारका पूर्वसचिव जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ। उनी केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित थिए।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
Politicsकाठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न साझा राष्ट्रिय दृष्टि र कार्ययोजना निर्माण गर्न आवश्यक रहेको निष्कर्ष निकाल्दै संसद्मा सार्वजनिक महत्वको प्रस्ताव अघि…
Politicsकाठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना सुनाएको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले उक्त निर्धारण गरेको हो। पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई चार…
Politicsकाठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १५ जनालाई कैद सजाय सुनाएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादी १६ जनालाई सजाय निर्धारण गरेको हो । २३ असारमा
Politicsमंगलबार काठमाडौं जिल्ला अदालतले प्रकरणमा दोषी ठहर्याइएका १६ जनाविरुद्ध सजाय सुनाएको हो ।
Politicsअदालतले रिजाललाई दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो ।
Politicsअदालतले पूर्व उपप्रधानमन्त्री रायमाझीलाई ठगी, संगठित अपराध र राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको हो ।
Not sure where to go? Take the 1-minute trek quiz →
5 questions. 1 perfect trek. 0 regrets. (Your calves may disagree.)
Take the quiz →