पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सवका अवसरमा शुभकामना दिन निर्मल निवास पुगेका शुभेच्छुक गेटबाटै फर्किएका छन्। जन्मोत्सवका अवसरमा पूर्वराजालाई भेटेर शुभकामना दिने अपेक्षासहित बिहानदेखि निर्मल निवास पुगेका शुभेच्छुकलाई आज कुनै औपचारिक कार्यक्रम नरहेको जानकारी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





