पुजालाई केन्द्रीय सदस्य बनाउने निर्णयबाट किन पछि हट्यो आयोग ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पुजा बास्तोलालाई १२ दिनमै केन्द्रीय सदस्यबाट हटाएको छ । बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सोम शर्माले उजुरी दिएपछि बास्तालालाई उक्त जिम्मेवारीबाट हटाइएको हो । चितवनमा भर्खर सम्पन्न प्रथम महाधिवेशनबाट प्रतिस्पर्धीको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





