प्रेमप्रसाद आचार्यकी पत्नीको खुलासा- कांग्रेस नेता बस्नेतबाट प्रतिबद्धताअनुसार सहयोग पाइएन्
काठमाडौं आएपछि बस्नेतकै पहलमा एक निजी संस्थामा काम पाइएको, पदको हिसाबले पनि ठीकै रहेको, तर जिम्मेवारीअनुसार पारिश्रमिक भने कहिल्यै नपाइएको उनले गुनासो गरेकी छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





