Friday, July 3, 2026
Politics

प्रतिपक्षीको अवरोधले मधेशसभा बैठक अनिश्चित, अर्थमन्त्रीले दिए टुक्रे योजना राख्नुको प्रष्टीकरण

प्रतिपक्षीको अवरोधले मधेशसभा बैठक अनिश्चित, अर्थमन्त्रीले दिए टुक्रे योजना राख्नुको प्रष्टीकरण

प्रतिपक्षी दलहरूले असार १ गते प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा टुक्रे तथा राजनीतिक प्रभावका आधारमा योजना समावेश गरिएको भन्दै बजेट संशोधनको माग गर्दै आएका छन् ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

सय दिनमा परराष्ट्र नीतिलाई नयाँ ढङ्गले अघि बढाउने सरकारी दाबीPolitics

सय दिनमा परराष्ट्र नीतिलाई नयाँ ढङ्गले अघि बढाउने सरकारी दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको भोलि सय दिन पूरा हुँदैछ । यो अवधिमा नेपालको परराष्ट्र नीतिका प्राथमिकताबारे प्रधानमन्त्री स्वयंले विभिन्न देशका राजदूत र नेपालको

Ratopati
प्रतिनिधिसभाले पारित गरेको अध्यादेश राष्ट्रिय सभाले अब के गर्छ ?Politics

प्रतिनिधिसभाले पारित गरेको अध्यादेश राष्ट्रिय सभाले अब के गर्छ ?

प्रतिनिधिसभाले पारित गरेका ४ अध्यादेश प्रतिस्थापन विधेयकहरू राष्ट्रिय सभामा पुगेका छन् । अब यी विधेयकहरू रास्वपाविहीन रहेको राष्ट्रिय सभाले कसरी पारित गर्छ भन्ने चासो देखिएको छ ।

Online Khabar
दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेलाPolitics

दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला

१९ असार, काठमाडौं । दाङको माधगपुरस्थित तलाउमा एक व्यक्ति मृत फेला परेका छन् । राप्ती गाउँपालिका–६ माधगपुरस्थित तलाउमा सोही गाउँपालिका–६ मझेरिया बस्ने रामधनी चौधरीको शव भेटिएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनको शव शुक्रबार मृत अवस्थामा फेला परेको हो । यस…

Online Khabar
कैलालीमा एक पुरुष मृत फेलाPolitics

कैलालीमा एक पुरुष मृत फेला

१९ असार, काठमाडौं । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चुरे गाउँपालिका–१ आमसेरा ग्वानी बस्ने ४८ वर्षीय शेर बहादुर थापा मृत भेटिएका हुन् । सोही गाउँपालिका–१ मिलनपुरस्थित चिनानी खोला किनारमा उनको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । घटनाबारे…

Online Khabar
माइतीघरमा १२ दिनदेखि दृष्टिविहीनहरूको प्रदर्शनPolitics

माइतीघरमा १२ दिनदेखि दृष्टिविहीनहरूको प्रदर्शन

१९ असार, काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले १२ औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रवार माईतीघर मण्डलामा भेला भइ उनीहरूले प्रदर्शन गरेका हुन् । दृष्टिविहीनहरूको माग सम्बोधन गर्न विगत १२ दिन यता उनीहरूले माइतीघरमा…

Online Khabar
सरकारले सय दिनमा जनताले महसुस गर्नेगरी काम गरेन : हर्क साम्पाङPolitics

सरकारले सय दिनमा जनताले महसुस गर्नेगरी काम गरेन : हर्क साम्पाङ

१९ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रवार काठमाडौं फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ…

Online Khabar