माइतीघरमा १२ दिनदेखि दृष्टिविहीनहरूको प्रदर्शन
१९ असार, काठमाडौं । सडक पेटीलाई कार्यक्षेत्र बनाएर स्वरोजगारमुलक कार्य गर्दै आएका दृष्टिविहीनहरूले १२ औं दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन् । शुक्रवार माईतीघर मण्डलामा भेला भइ उनीहरूले प्रदर्शन गरेका हुन् । दृष्टिविहीनहरूको माग सम्बोधन गर्न विगत १२ दिन यता उनीहरूले माइतीघरमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





