प्रतिनिधिसभाले पारित गरेको अध्यादेश राष्ट्रिय सभाले अब के गर्छ ?
प्रतिनिधिसभाले पारित गरेका ४ अध्यादेश प्रतिस्थापन विधेयकहरू राष्ट्रिय सभामा पुगेका छन् । अब यी विधेयकहरू रास्वपाविहीन रहेको राष्ट्रिय सभाले कसरी पारित गर्छ भन्ने चासो देखिएको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





