कैलालीमा एक पुरुष मृत फेला
१९ असार, काठमाडौं । कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चुरे गाउँपालिका–१ आमसेरा ग्वानी बस्ने ४८ वर्षीय शेर बहादुर थापा मृत भेटिएका हुन् । सोही गाउँपालिका–१ मिलनपुरस्थित चिनानी खोला किनारमा उनको शव फेला परेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । घटनाबारे…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





