प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन : एमाले उपमहासचिव महासेठ
३ साउन, जनकपुरधाम । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार धेरै समय नटिक्ने दाबी गरेका छन् । जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारलाई प्रतिपक्षलाई बेवास्ता नगरी सहकार्य गरेर अगाडि बढ्न सुझाव दिएका हुन् । वर्तमान सरकार गठन भएको चार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





