प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
२१ असार, बुटवल । लुम्बिनी प्रदेश सभाको बैठक प्रमुख प्रतिपक्ष र प्रतिपक्षी दलहरूले बहिष्कार गरेपछि स्थगित भएको छ । आइतबार दिउँसो बसेको प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट धारणा राख्दै नेपाली कम्युनिस्ट पार्टी का प्रमुख सचेतक इन्द्रजित थारुले प्रदेश सरकारले आर्थिक…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





