प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल थालियो
१४ असार, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बजेट आश्रित विधेयक ‘आर्थिक विधेयक, २०८३’ माथि छलफल सुरु भएको छ । सभामुख डोलप्रसाद अर्यालले उक्त विधेयकमाथि सात वटा संशोधनको सूचना प्राप्त भएको सदनलाई जानकारी गराए । उनले विधेयकका सम्बन्धमा नेपाल सरकारको जवाफदेहिता क्षेत्रभित्रको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





