चुनावअघि कम्युनिस्ट एकता गरेको भए सय सिट आउँथ्यो, बालेनको ‘तानाशाह’ चल्दैन थियो : झलनाथ खनाल
१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशका दुई ठूलो कम्युनिस्ट पार्टी एक भएको भए निर्वाचनमा सर्मनाक हार व्यहोर्न नपर्ने बताएका छन् । नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीमा सम्बोधन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





