एउटै मञ्चमा देखिए चार पूर्वप्रधानमन्त्री (फोटोफिचर)
काठमाडौं । पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिएका छन् । मदन भण्डारी विषयक विचार गोष्ठी तथा पुरस्कार वितरण समारोहमा एकै मञ्च सेयर गरेका हुन् । कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि रहेकी छिन्…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





