क्रान्तिकारी भूमि सुधार बिना सुकुमवासी समस्या समाधान हुन सक्दैन : झलनाथ खनाल
१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारले सुकुमवासीको नाममा समाजमा डोजर आतंक सिर्जना गरिएको बताएका छन । मदन भण्डारी फाउन्डेसनले आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





