प्रतिनिधिसभा नियमावलीका केही व्यवस्था बदरको माग गर्दै कांग्रेसद्वारा सर्वोच्चमा रिट
२५ असार, काठमाडौं । कांग्रेसका राष्ट्रिय सभा र प्रतिनिधि सभाका संसदीय दलका चार जना पदाधिकारीले प्रतिनिधि सभा नियमावली, २०८३ का केही व्यवस्था संविधानसँग बाझिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर गएका छन् । रिट निवेदनमा राष्ट्रिय सभा संसदीय दलकी नेता कमला देवी पन्त,…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





