प्रतिनिधि सभा नियमावलीविरूद्ध सर्वोच्च जाँदै कांग्रेस
प्रतिनिधि सभा नियमावलीमा भएको संविधान संशोधन र नियमावली विशेषाधिकारका रुपमा लागू हुने व्यवस्था विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालतलमा रिट लिएर जाने निर्णय गरेको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





