प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
काठमाडौँ । प्रतिनिधि सभा बैठकमा सुरु हुने वित्तिकै विपक्षी दलहरूले उठेर विरोध गरेका छन् । सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्दा वित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टीसहितले उठेर विरोध गरेका हुन् । त्यसपछि अहिले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





