प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । बुधबार प्रतिनिधि सभा बैठक दोस्रो पटक १५ मिनेटका लागि स्थगित गरिएको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





