प्रस्तावित प्रमुख निर्वाचन आयुक्तको नैतिकतामा प्रश्न उठाउँदै संसदीय समितिमा उजुरी
७ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ । कार्कीको नैतिकतामा प्रश्न उठाउँदै पाल्पाका भेषराज लुईंटेलले संसदीय समितिमा उजुरी दिएका हुन् । प्रस्तावित निर्वाचन आयुक्तद्वय गुरू वाग्ले र डा. राजीव सुब्बाविरूद्ध भने उजुरी परेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





