प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीविरुद्ध एउटा उजुरी, २ आयुक्तविरुद्ध परेन
४ साउन, काठमाडौं । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीविरुद्ध एउटा उजुरी परेको छ । संसदीय सुनुवाइ समितिमा कार्कीविरुद्ध उजुरी परेको हो । संसदीय सुनुवाइ समिति सचिवालयका अनुसार समग्रमा दुई वटा उजुरी परेको छ । एउटा सैद्धान्तिक विषयमा उजुरी परेको छ भने एउटा व्यक्ति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





