प्रशान्त किशोरको जित : दिल्लीमा जेनजी आन्दोलन, बिहारमा परिणाम
परीक्षा चुहावट र बेरोजगारीविरुद्धको विद्यार्थी आन्दोलनले वातावरण बनायो, उम्मेदवार चयनको अन्योल, कम मतदान र विश्वसनीय तेस्रो विकल्पको खोजीले प्रशान्त किशोरलाई फाइदा पुर्यायो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




