प्रहरीको प्राविधिकतर्फ ९ जना अधिकृतहरू बढुवाका लागि सिफारिस
काठमाडौँ । नेपाल प्रहरीको प्राविधिक तर्फ विभिन्न पदमा बढुवा सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले प्राविधिक समूह इन्जिनियरिङ उपसमूहको सञ्चारतर्फ ३ जनालाई डीएसपीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ । बढुवा सिफारिस हुनेमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





