प्रहरी र सशस्त्रका आईजी अमेरिका प्रस्थान, निमित्तको जिम्मेवारी अधिकारी र दाहाललाई
२१ असार, काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजी) द्वय दानबहादुर कार्की र नारायणदत्त पौडेल अमेरिका प्रस्थान गरेका छन् । ‘युनाइटेड नेसन्स चिफ्स अफ पोलिस समिट’ मा सहभागी हुन उनीहरू आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्रसंघको प्रधान…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





