प्रहरी महानिरीक्षकको चिन्ता : पछिल्लो समय नागरिकको अध्ययन शैली बदलियो
८ साउन, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय आम नागरिकमा अध्ययनको शैली परिवर्तन हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै प्रविधिमैत्री र प्रभावकारी सूचना प्रवाहमा जोड दिएका छन्। शुक्रबार मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





