प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा युवक पक्राउ
काठमाडौँ । प्रहरी अधिकृतलाई सरुवा गर्ने धम्की दिएको आरोपमा काठमाडौँको माइतीघरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुर्खेतको चिङ्गाड गाउँपालिका–६ घर भएर कीर्तिपुर बस्दै आएका ३२ वर्षीय कुल वीर नेपाली छन्। असार २१ मा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





