प्रधानमन्त्री बालेनले भारत भ्रमणको निमन्त्रणालाई बेवास्ता गरेकै हुन् ?
काठमाडौँ । भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई भ्रमणका लागि दिएको निम्तो पुनः एकपटक चर्चामा आएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले हालै नियमित पत्रकार सम्मेलनका क्रममा सोधिएको प्रश्नमा नेपालका प्रधानमन्त्रीलाई भ्रमणका लागि निम्ता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





