प्रधानमन्त्री बालेन र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता
२३ असार, काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा नेपालको हित र एडीबीले गर्दै आएको सहयोग लगायतका विषयमा कुराकानी भएको थियो । जेनजी आन्दोलनपछि बालेन शाह…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





