प्रदेश सरकारमा वाम सहकार्यको जोडबल
कांग्रेस र एमालेको साझेदारी भत्किँदा पनि गण्डकी र मधेश सरकारमा असर पर्ने देखिँदैन । कोशी र लुम्बिनीको सत्ता भने केन्द्रको निर्णयबाट प्रभावित हुनेछन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





